Sunday, July 2, 2017

आयो यो वर्ष 2074 साल को बबाल तीज गीत New Nepali Teej Song 2017 Aayo Teej...



गित संगीत क्षेत्रमा केहि गर्छु भन्ने सोच ले लागि परेका युबा गायक लोकेन्द्र थापा यस वर्ष को

तिज मा एउटा तिज कोसेली बजार मा ल्याएका छन् | गायक थापा को धेरै मेहनत संग यो गित

लाई बजार मा ल्याएको बताउनु हुन्छ र यो गित बाट आफु केहि हुन्छ कि भन्ने धेरै आशा बोकेको

पनि बताउनु हुन्छ |जुन गित मा कर्ण सन्ज्याल को शब्द/संगीत  र लोकेन्द्र थापा र सम्झना गुरुङ को

समधुर स्वर मा रहेको छ भने उक्त गित को म्युजीक भिडियो मा अहिले का व्यस्त मोडल तथा निर्देशक

काजिस श्रेष्ठ र चर्चित मोडल रिना थापा मगर को दमादार अभिनय रहेको छ भने सागर गौतम ले छायांकन

गर्नु भएको छ काजिस श्रेष्ठ ले नही निर्देशन गर्नु भएको छ |सुजन शाही ले सम्पादन गर्नु भएको छ

अन्त्य मा यस गित का सम्पुर्ण कलाकार सफलता को शुभकामन दिना चाहान्छौ  संगीत खबर को तर्फ बाट







दशै तिहार नजिकै गर्दा आमा गित ले सारा बिदेशी युवा हरु लाई रुहायो

फाइब स्टार म्युजिक नामक कम्पनी बाट आज मात्र लाखौ प्रदेशी लाई रुवाउने मर्मस्पर्शी गित सार्बाजानिक भएको छ! हजारौं नेपाली छोरा हरु ले साउ को रि...