भन्नु हुन्छ लोक गायक कृष्ण श्रेष्ठ
काठमाडौं|
सिन्धुपाल्चोक बाडेगाउँ गा.वि स वडा नम्बर १बुवा बिष्णु नारायण श्रेष्ठ र आमा तारा माया श्रेष्ठ को कोख बाट जन्मनु भएका लोक गायक कृष्ण श्रेष्ठ भन्छन मेरो जिन्दगी मा संगित बागेको छ!संगित बिना अधुरो हुन्छ!उहा भन्नु हुन्छ मा बिगत 5 बर्ष पहिला देखि गित संगित लाई माया गर्दै र दोहोरी साँझ रोधी घर गित गाउदै आएको छु धेरै एल्बम हरु बजार मा ल्याइसके पछी २०७४ साल मा आफ्नै स्वर मा भैरब कालिका म्युजिक

बाट गित rekarding गराएको बताउनु हुन्छ ! लोक गायक कृष्ण श्रेष्ठ ले अहिले को समय मा अतिनै मौलिक चर्चित गित हरु गाउँनु भएको छ अहिले को 2074 सालमा अतिनै गित गाउँने अबसर पायको पनि बताउनु हुन्छ लोक गायक कृष्ण श्रेष्ठ ले अतिनै बहुत चर्चित गित गाउँनु भयको छ गित को शब्द रहेको छ 1. जिन्दगी ले चोटै चोट दिदा धर्ती बाट हुदैछु अल्बिदा बोल को गित मा कृष्ण श्रेष्ठ र सरसस्व्ती सुनुवार को आवाज मा रहेको छ ! अर्को चर्चित गित गाउँनु भयको छ गित को शब्द रहेकोछ लाली पौढर लगायर हिड्छौ चट परि
गायक कृष्ण श्रेष्ठ र भुमिसोरि को आवाज मा रहेको छ योगित गाई सके पछि फेरि अरको गित गाउँनि अबसर पायो र गित को शब्द रहेको छ पिरती को कुरो तिम्रो मेरो माया नहोसै अधुरो यस गित मा पनि
स्वर रहेको छ कृष्ण श्रेष्ठ र कृष्ण परियार को छ तेस्पछी सबै गित्
बजार मा आइसके पछी फेरी तिम्रै कारण आँसु झरियाछ बोल को गित गाउने अवसर पाए र जुन गित मा कृष्ण श्रेष्ठ र पुर्ण कला बि,सी को आवाज रहेको छ यस्ता यस्तै गित हरुआउदै आएको छु
अहिले गित् गाउने अवसर पनि ठिक ठिकै पाएको बताउनु हुन्छ र उहा भन्नु हुन्छ अब जे गर्छु गित संगीत
कै काम गर्छु भन्नु हुन्छ र उहालाई हाम्रो तर्फ बाट शुभाकामान्!
No comments:
Post a Comment