Sunday, September 23, 2018

दशै तिहार नजिकै गर्दा आमा गित ले सारा बिदेशी युवा हरु लाई रुहायो

फाइब स्टार म्युजिक नामक कम्पनी बाट आज मात्र लाखौ प्रदेशी लाई रुवाउने मर्मस्पर्शी गित सार्बाजानिक भएको छ!
हजारौं नेपाली छोरा हरु ले साउ को रिन बोकेर बुदेशिनु र घर मा आमा को मुख देख्ना न पाएर आमा ले संसार छोडेर गएका जस्ता कुरा हरु लाई यश गित मार्फत नव गायक अमर खडका ले प्रस्तुत गरेका छन!र गायक अमर खडका को शब्द स्वर म रहेको यश गित म रमेशकुमार बिश्वकर्मा ले संगित भरेका छन!
उक्त गित लाई चर्चित महिला निर्देशक बबिता श्रेष्ठ ले निर्देशन गरेकी छन मुकेश हुमागाइ ले छायांकन गरेका हुन!अभिनाश डि सि ले सम्पादन गरेका हुन भने चर्चित मोडल बिमल अधिकारी र रश्मि भट्ट को दमदार अभिनय रहेको छ! एक पटक हेरेर माया गरिदिनु होला!
भिडिओ





No comments:

Post a Comment

दशै तिहार नजिकै गर्दा आमा गित ले सारा बिदेशी युवा हरु लाई रुहायो

फाइब स्टार म्युजिक नामक कम्पनी बाट आज मात्र लाखौ प्रदेशी लाई रुवाउने मर्मस्पर्शी गित सार्बाजानिक भएको छ! हजारौं नेपाली छोरा हरु ले साउ को रि...