Sunday, July 2, 2017

आयो यो वर्ष 2074 साल को बबाल तीज गीत New Nepali Teej Song 2017 Aayo Teej...



गित संगीत क्षेत्रमा केहि गर्छु भन्ने सोच ले लागि परेका युबा गायक लोकेन्द्र थापा यस वर्ष को

तिज मा एउटा तिज कोसेली बजार मा ल्याएका छन् | गायक थापा को धेरै मेहनत संग यो गित

लाई बजार मा ल्याएको बताउनु हुन्छ र यो गित बाट आफु केहि हुन्छ कि भन्ने धेरै आशा बोकेको

पनि बताउनु हुन्छ |जुन गित मा कर्ण सन्ज्याल को शब्द/संगीत  र लोकेन्द्र थापा र सम्झना गुरुङ को

समधुर स्वर मा रहेको छ भने उक्त गित को म्युजीक भिडियो मा अहिले का व्यस्त मोडल तथा निर्देशक

काजिस श्रेष्ठ र चर्चित मोडल रिना थापा मगर को दमादार अभिनय रहेको छ भने सागर गौतम ले छायांकन

गर्नु भएको छ काजिस श्रेष्ठ ले नही निर्देशन गर्नु भएको छ |सुजन शाही ले सम्पादन गर्नु भएको छ

अन्त्य मा यस गित का सम्पुर्ण कलाकार सफलता को शुभकामन दिना चाहान्छौ  संगीत खबर को तर्फ बाट







Sunday, June 11, 2017

गायिका स्मृति लामा को देउ न देउ किस भिडियो सार्बजानिक

सोलुखुम्बु जिल्ला सल्लेरी मा जन्मिएकी लोक तथा दोहोरि गायिका स्मृति लामा को देउ न देउ एकै किस बोल को गित बजार मा आएको छ  |जुन गित लाई गायक रमेश कुमार बिश्वकर्मा संग को सहकार्य म  बजार मा आएको हो| यस गित मा आवाज रहेको छ गायक रमेश कुमार बिश्वकर्मा गायिका स्मृति लामा को शब्द गायक कुमार को रहेको छ संगीत सपना केसी ले गरेकी छिन भने उक्त गित को म्युजिक भिडियो मा देख्ना सक्नु हुनेछ अहिले कि चर्चित  मोडल रिना थापा मगर र काजिस श्रेष्ठ लाई!भिडियो लाइ  निर्देशन काजिस श्रेष्ठ ले गर्नु भएको छ क्यामरा सागर गौतम ले चलाउनु भएको छ भने सम्पादन सुजन शाही ले गर्नु भएको छ|गायिका स्मृति लामा को अहिले सम्म को उत्कृस्ट प्रस्तुति रहेको छ|हाम्रो संगीत खबर को तर्फ बाट यस गित का सबै कलाकार लाई सफलता को शुभकामान !
भिडियो हेर्नुहोस....

लोकेन्द्र थापा ले ल्याउदै छन् अहिले सम्मकै उत्कृस्ट तीज गित

बहु पर्तिभा को धनी गायक तथा गितकार लोकेन्द्र थापा ले नेपाली हिन्दु नारी को महान चाद हरितालिका तिज को अबसर पारी दिदी बहिनी को लागि छुट्टै खाल को तिज गित चलेको रिति न बिर्सौ यो हाम्रो सस्किर्ती भन्ने बोल को गित छिट्टै नै भिडियो सहित बजारमा ल्याउने कुरा बताउनु भएको छ | नेपाल पश्चिम रोल्पा होलेरी भन्ने ठाउमा जन्मिय का २२ बर्सिय युबा लोकेन्द्र थापा बुवा पूर्ण बहादुर थापा र आमा भुमीसरा थापा का एक्लो छोरो हुनुहुन्छ गित कार तथा गायक लोकेन्द्र थापा हाल रोजगारी को सिल सिलामा मलेसिया 2 बर्स देखि कार्यारत हुनु हुन्छ हसिला मुहार मिलन सार स्वाभाबका गायक तथा गित कार लोकेन्द्र थापा को सानै देखि र जे काम गर्दा पनि नेपाली गित सङ्गीत सुनेर
गित संगीत मा आनन्द लिने संगीत लाई धेरै मन पराउने बताउनु हुन्छ| देस को माटो मा पसिना बगाएर आफ्नो उज्ज्वाल भबिस्य बनाउने सुन्दर सपाना बोकेको थिए थापाले तर सोचेजस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन हो ठ्याक्कै यो गल्ति भने जस्तै थापा को जीवन मा पनि भएर छाड्यो | आफू दुखी भएनी आफन्त लाई खुसी दिने सयोग भावना सबै लाई आदर सम्मान गर्ने सब्या साथ सदैब भगवान पर्ती आस्था बिस्वस गर्ने बहु पर्तिभा धनी गायक तथा गित कार लोकेन्द्र थापा ले छोटो समय मा नै 5 वटा गित ल्याउन सफल भएका गायक लोकेन्द्र ले नेपाली हिन्दु नारी हरु को माहान चाड हरितालिका तिज को अबसर पारी केही महिना अघि देखि नै तिज को गित को तयारी मा व्यस्त भएको बताउछन र अहिने सम्म अरु सबै काम सकियो र अब भिडीयो केही दिन म छायांकन हुने बताउनुहुन्छ विशेष गरि नेपाली दिदी बहिनिको लागि मौलिक टायप को आफ्नो रिति रिवाज र सस्कृति लाई जिगाउने खाल को आयो तिज चलेको रिति
न भुलौ हाम्रो यो सस्कृति बोल को गित रहेकोछ | संगीत खबर को तर्फ बाट थापा जी लाई यस गित को लाई शुभकाम छ

Saturday, June 10, 2017

काजिस श्रेष्ठ ले रिना थापा मगर लाइ देउ न देउ एकै किस भने पछी हेर्नु होस् के भयो

काठमाडौं
गायक तथा सर्जक रमेश कुमार र गायिका स्मृति लामा को सयुक्त प्रस्तुति मा रहेको एउटा रोमान्टिक गित भर्खर मात्र सार्बजानिक गरिएको छ र उक्त गित मा  गायक रमेश कुमार ले र गायिका स्मृति लामा ले आवाज दिएका छन् भने संगीत सपाना के.सी ले गरेकी छिन!शब्द गायक रमेश कुमार कै रहेको छ|र यस भिडियो मा अहिले का चर्चित म्युजिक भिडियो निर्देशक तथा मोडल काजिस श्रेष्ठ र रिना थापा ले अभिनय गरेका छन् भिडियो लाई काजिस श्रेष्ठ ले नै निर्देशन गरेका छन् भने सागर गौतम ले छायांकन गरेका छन् सुजना शाही ले सम्पादन गरेको यस गित का गायक रमेश कुमार ले बताएका छन्
भिडियो हेर्नुहोस...



Thursday, June 8, 2017

मेरो जिन्दगि नै संगीत मा बगेको छ
 भन्नु हुन्छ लोक गायक कृष्ण श्रेष्ठ


काठमाडौं|
सिन्धुपाल्चोक बाडेगाउँ गा.वि स वडा नम्बर १बुवा बिष्णु नारायण श्रेष्ठ र आमा तारा माया श्रेष्ठ को कोख  बाट जन्मनु  भएका लोक गायक कृष्ण श्रेष्ठ भन्छन मेरो  जिन्दगी मा संगित बागेको छ!संगित बिना अधुरो हुन्छ!उहा  भन्नु हुन्छ मा बिगत 5 बर्ष पहिला  देखि गित संगित लाई माया गर्दै र दोहोरी साँझ रोधी घर गित गाउदै आएको  छु धेरै एल्बम हरु बजार मा ल्याइसके पछी २०७४ साल मा आफ्नै स्वर मा भैरब कालिका म्युजिक

बाट गित rekarding गराएको बताउनु हुन्छ ! लोक गायक कृष्ण श्रेष्ठ ले अहिले को समय मा अतिनै मौलिक चर्चित गित हरु गाउँनु  भएको छ  अहिले को 2074 सालमा अतिनै गित गाउँने अबसर पायको पनि बताउनु हुन्छ लोक गायक कृष्ण श्रेष्ठ ले अतिनै बहुत चर्चित गित गाउँनु भयको छ गित को शब्द रहेको छ 1. जिन्दगी ले चोटै चोट दिदा धर्ती बाट हुदैछु अल्बिदा बोल को गित मा कृष्ण  श्रेष्ठ र सरसस्व्ती सुनुवार को  आवाज मा रहेको छ ! अर्को चर्चित गित गाउँनु भयको छ गित को शब्द रहेकोछ लाली पौढर लगायर हिड्छौ चट परि
गायक कृष्ण श्रेष्ठ र भुमिसोरि को आवाज मा रहेको छ  योगित गाई सके पछि फेरि अरको गित गाउँनि अबसर पायो र गित को शब्द रहेको छ पिरती को कुरो तिम्रो मेरो माया नहोसै अधुरो यस गित मा पनि
स्वर रहेको छ  कृष्ण श्रेष्ठ र कृष्ण परियार को छ तेस्पछी सबै गित्
बजार मा आइसके पछी फेरी  तिम्रै कारण आँसु झरियाछ बोल को गित गाउने अवसर पाए र जुन गित मा  कृष्ण श्रेष्ठ र पुर्ण कला बि,सी को आवाज रहेको छ यस्ता यस्तै गित हरुआउदै आएको छु
अहिले गित् गाउने अवसर पनि ठिक ठिकै पाएको बताउनु हुन्छ र उहा भन्नु   हुन्छ अब जे गर्छु गित संगीत
कै  काम गर्छु भन्नु हुन्छ र उहालाई हाम्रो तर्फ बाट शुभाकामान्!
लोक गायक कृष्ण श्रेष्ठ को जिबन संघर्स

दशै तिहार नजिकै गर्दा आमा गित ले सारा बिदेशी युवा हरु लाई रुहायो

फाइब स्टार म्युजिक नामक कम्पनी बाट आज मात्र लाखौ प्रदेशी लाई रुवाउने मर्मस्पर्शी गित सार्बाजानिक भएको छ! हजारौं नेपाली छोरा हरु ले साउ को रि...