बहु पर्तिभा को धनी गायक तथा गितकार लोकेन्द्र थापा ले नेपाली हिन्दु नारी को महान चाद हरितालिका तिज को अबसर पारी दिदी बहिनी को लागि छुट्टै खाल को तिज गित चलेको रिति न बिर्सौ यो हाम्रो सस्किर्ती भन्ने बोल को गित छिट्टै नै भिडियो सहित बजारमा ल्याउने कुरा बताउनु भएको छ |
नेपाल पश्चिम रोल्पा होलेरी भन्ने ठाउमा जन्मिय का २२ बर्सिय युबा लोकेन्द्र थापा बुवा पूर्ण बहादुर थापा र आमा भुमीसरा थापा का एक्लो छोरो हुनुहुन्छ गित कार तथा गायक लोकेन्द्र थापा हाल रोजगारी को सिल सिलामा मलेसिया 2 बर्स देखि कार्यारत हुनु हुन्छ
हसिला मुहार मिलन सार स्वाभाबका गायक तथा गित कार लोकेन्द्र थापा को सानै देखि र जे काम गर्दा पनि नेपाली गित सङ्गीत सुनेर
गित संगीत मा आनन्द लिने संगीत लाई धेरै मन पराउने बताउनु हुन्छ|
देस को माटो मा पसिना बगाएर आफ्नो उज्ज्वाल भबिस्य बनाउने सुन्दर सपाना बोकेको थिए थापाले तर सोचेजस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन हो ठ्याक्कै यो गल्ति भने जस्तै थापा को जीवन मा पनि भएर छाड्यो |
आफू दुखी भएनी आफन्त लाई खुसी दिने सयोग भावना सबै लाई आदर सम्मान गर्ने सब्या साथ सदैब भगवान पर्ती आस्था बिस्वस गर्ने
बहु पर्तिभा धनी गायक तथा गित कार लोकेन्द्र थापा ले छोटो समय मा नै 5 वटा गित ल्याउन सफल भएका गायक लोकेन्द्र ले नेपाली हिन्दु नारी हरु को माहान चाड हरितालिका तिज को अबसर पारी केही महिना अघि देखि नै तिज को गित को तयारी मा व्यस्त भएको बताउछन र अहिने सम्म अरु सबै काम सकियो र अब भिडीयो केही दिन म छायांकन हुने बताउनुहुन्छ
विशेष गरि नेपाली दिदी बहिनिको लागि मौलिक टायप को आफ्नो रिति रिवाज र सस्कृति लाई जिगाउने खाल को आयो तिज चलेको रिति
न भुलौ हाम्रो यो सस्कृति बोल को गित रहेकोछ | संगीत खबर को तर्फ बाट थापा जी लाई यस गित को लाई शुभकाम छ
Subscribe to:
Post Comments (Atom)
दशै तिहार नजिकै गर्दा आमा गित ले सारा बिदेशी युवा हरु लाई रुहायो
फाइब स्टार म्युजिक नामक कम्पनी बाट आज मात्र लाखौ प्रदेशी लाई रुवाउने मर्मस्पर्शी गित सार्बाजानिक भएको छ! हजारौं नेपाली छोरा हरु ले साउ को रि...

-
मेरो जिन्दगि नै संगीत मा बगेको छ भन्नु हुन्छ लोक गायक कृष्ण श्रेष्ठ काठमाडौं| सिन्धुपाल्चोक बाडेगाउँ गा.वि स वडा नम्बर १बुवा बिष्णु ना...
-
फाइब स्टार म्युजिक नामक कम्पनी बाट आज मात्र लाखौ प्रदेशी लाई रुवाउने मर्मस्पर्शी गित सार्बाजानिक भएको छ! हजारौं नेपाली छोरा हरु ले साउ को ...
No comments:
Post a Comment